कक्षा संचालन गर्ने गराउने बारे प्राविधिक महाशाखाको अत्यन्तै जरुरी सूचना

 

     प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्
                             सानोठिमी, भक्तपुर



कक्षा संचालन गर्ने गराउने बारे प्राविधिक महाशाखाको अत्यन्तै जरुरी सूचना

विश्वोब्यपी रुपमा फैलिएको कोभिद १९ को कारणले विगत १ बर्षदेखि  प्रत्यक्ष रुपमा कक्षा संचालन गर्न असहज परिस्थिति सिर्जना भएको सर्वविधितै छ | यसै बीच वैकल्पिक विधिबाट प्रशिक्षण कार्य गर्ने गरी व्यवस्थापन भएकोमा हाल क्रमश परिस्थिति केहि सहज हुदै गैरहेको व्यहोर जानकारी नै छ | अत प्राविधिक शिक्षा एवं व्यवसायिक तालिममा प्रयोगात्मक कक्षाहरु गुणस्तरीय प्रशिक्षणको लागि अनिवार्य संचालन गरिनु पर्दछ | तसर्थ नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्दै स्थानीय तथा सम्वन्धित जिल्ला प्रशासन कार्यलयको स्वीकृति प्राप्त भएमा मिति २०७८|०६|०१ देखि भौतिक रुपमा कक्षा संचालन गर्न गराउन प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदक सम्पूर्ण आगिक शिक्षालयहरु विधालयमा प्राविधिक शिक्षा संचालनको लागि यो सूचना प्रकाशित गरिएको छ |  




Post a Comment

0 Comments